डा. निराजन पराजुलीलाई स्वागत गर्दै
दुधौली नगर अस्पतालमा मिति २०८३/०१/०८ गते कामकाजमा स्वास्थ्य मन्त्रालय बागमती प्रदेशबाट सरुवा भई आउनुभएको डा. निराजन पराजुलीलाई स्वागत गर्दै प्रतिनिधि सभा सदस्य माननीय धनेन्द्र कार्की, अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्री दिपक खड्का लगायत वडा नं. २, ४, ५ र ११ का वडाध्यक्षज्यूहरु क्रमश: श्री रितेश राउत, श्री रित बहादुर विश्वकर्मा, श्री यदु प्रसाद काफ्ले र श्री पवन कार्की लगायतका महानुभावहरु :